लोगो

आध्यात्मिक शिक्षक

शान्ति भित्रबाट सुरु हुन्छ

गुरुदेव एक शिक्षक, लेखक, र दर्शनी हुनुहुन्छ जसका शिक्षाहरूले मानिसहरूलाई तनाव कम गर्न, शान्ति पाउन, र आफ्नो दृष्टिकोण बिस्तार गर्न मद्दत गर्छ।

निःशुल्क प्रयोग गर्नुहोस् आधारभूत कुराहरू सिक्नुहोस्

रचना सुरु गर्नुहोस्:

छन्दःशिक्षाका विशेषताहरू

  • लघु (। ) र गुरु (ऽ) वर्णहरू पत्ता लगाउँछ
  • छन्द बिग्रिएमा सङ्केत गर्दछ
  • छन्दहरूको विवरण प्रदान गर्दछ
  • विविध छन्दहरूलाई समर्थन गर्दछ
  • गणका सूत्रहरू पत्ता लगाउँछ
  • संस्कृत, नेपाली, हिन्दी आदि श्लोकहरूमा कार्य गर्दछ
  • श्लोकहरू अक्षरहरू विभाजन गर्दछ
  • श्लोकका पङ्क्तिअनुसार छन्दनिर्धारण गर्दछ
  • सुधारका लागि सुझाव प्रदान गर्दछ
  • छिटो र छरितो प्रतिक्रिया प्रदान गर्दछ
  • सफा र सञ्जालमैत्री आकर्षक स्वरूप
  • प्रयोग गर्न खाता आवश्यक छैन

छन्दःशिक्षा एक अभूतपूर्व अनुभव

तत्काल काव्य रचना

लेख्न आरम्भ गर्नुहोस्, तत्काल प्रतिक्रिया प्राप्त हुन्छ ।

सुलभ लक्षण परीक्षण

लघु (। ) र गुरु (ऽ) वर्णहरू आफैँ पत्ता लगाउँछ ।

भाषिक समर्थन

संस्कृत, नेपाली, हिन्दी आदि भाषामा काव्य रचनाका लागि समर्थन गर्दछ ।

छन्दजिज्ञासुहरूका लागि सरल एवम् सहज प्रवेश

यहाँहरू छन्दोज्ञान गर्न आरम्भ गर्दै हुनुहुन्छ । गण, अक्षर, लघु, गुरु आदिका बारेमा ज्ञान छैन भने छन्दःशिक्षा सहायक हुन सक्दछ । संस्कृत, नेपाली, हिन्दी आदि भाषामा आधारभूत र उन्नत लक्षण एवम् उदाहरणहरू सजिलै प्राप्त गर्न सक्नुहुनेछ । हरेक श्लोकको पङ्क्तिअनुसार अक्षर, गण र छन्द अवगत गर्न सकिने छ ।

Sanskrit Manuscript

हाम्रा उद्देश्यहरू

महत्त्वपूर्ण ज्ञानको संरक्षण

प्राचीन ग्रन्थहरू र मौलिक परम्पराहरूबाट प्राप्त ज्ञान सङ्कलन गरी वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने ।

काव्यिक उत्कृष्टता

सबै मानिसहरूका लागि काव्यिक प्रतिभा विकासको वातावरण प्रदान गरी सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुऱ्याउने ।

लय, भाव र माधुर्य

ज्ञानको गहिराईलाई लय, भाव र माधुर्य प्रदान गरी काव्यिक आनन्दको अलौकिक अनुभव प्रदान गराउने ।

उपकरणका विशेषता

छन्द परीक्षण उपकरण

प्रयोगकर्ताहरूलाई छन्द, गण, अक्षरको परीक्षण गरी वास्तविकताको बोध गराउँछ ।

लक्षण र उदाहरण

छन्दजिज्ञासुहरूका लागि छन्दका लक्षण, उदाहरण आदि उपलब्ध गराउँछ ।

श्रव्य - दृश्य शिक्षा

अभ्यासका लागि प्रचलित छन्दहरूको श्रव्य-दृश्य सामग्रीका माध्यमले प्रशिक्षण गराउँछ ।

आवाज र OCR समर्थन

पाठहरू विद्युतीकरण गर्नका लागि उन्नत आवाज र अक्षर पहिचान गर्ने उपकरण उपलब्ध छ ।

छन्दको व्यापकता

© २०८२ वैदिक अनुसन्धान गुठी सर्वाधिकार सुरक्षित ।

परिप्रश्न गोपनीयताको नीति सेवा र शर्तहरू